Logo

२७ भाद्र २०८३, शनिबार

सुस्ता गाउँपालिका

रंजीत शर्मा/ नवलपरासी/ १७ साउन – पश्चिम नवलपरासीको सीमावर्ती सुस्तामा नारायणी नदीको कटानबाट बस्ती जोगाउन स्थानीयले निर्माण गरेको अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको आरोपपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थानीयले भारतीय पक्षको हस्तक्षेपको विरोध गर्दै...

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud