परासी/२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल परिवार नियोजन संघ, नवलपरासी शाखाको आयोजनामा रामग्राम नगरपालिका स्तरीय माध्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।“बृहत् यौनिकता शिक्षाको महत्त्व” विषयमा आयोजित प्रतियोगितामा रामग्राम नगरपालिकाका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता...
© 2025 All right reserved to nepalnewsroom.com | Site By : Gyaneshwor Gaud