नवलपरासी/२३ भाद्र। राष्ट्रिय स्वतन्त्र पार्टी पाल्हीनन्दन गाउँपालिका कार्यसमितिको आयोजनामा जेन्जी सहिद दिवस–२०८३ तथा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुरमा आयोजित कार्यक्रममा...
© 2025 All right reserved to nepalnewsroom.com | Site By : Gyaneshwor Gaud