परासी, भदौ १६। पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा KIDS-EpiC MNCH को प्राविधिक एवं आर्थिक सहयोगमा स्वास्थ्यकर्मीहरूका लागि मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) सम्बन्धी पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी प्रमुखहरू तथा ए.एन.एम. हरूलाई नेपाल...
© 2025 All right reserved to nepalnewsroom.com | Site By : Gyaneshwor Gaud