काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (ब.सु.प.) स्थित एक विद्यालयको जग्गाबाट अनुमतिभन्दा बढी मात्रामा माटो उत्खनन गरी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा दुई जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार सरावल गाउँपालिका–३ मा रहेको श्री महेन्द्र...
© 2025 All right reserved to nepalnewsroom.com | Site By : Gyaneshwor Gaud