नवलपरासी/५ फाल्गुन। पश्चिम नवलपरासीको महेशपुर–परासी सडक खण्ड सोमबार स्थानीय युवाहरुले २ घण्टा बन्द गराएका छन्। लामो समयदेखि निर्माण कार्य अलपत्र परेको भन्दै महेशपुर–हरपुर क्षेत्रका युवाहरु आन्दोलित बनेका हुन्। करिब १.५ किलोमिटर सडक दुई वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको...
© 2025 All right reserved to nepalnewsroom.com | Site By : Gyaneshwor Gaud