Logo

१८ जेष्ठ २०८३, सोमबार

  • कभर स्टोरी
  • पार्टीलाई आफ्नै वर्ग र समुदाय तर्फ फर्काउने अभियान सुरु भएछः प्रचण्ड

पार्टीलाई आफ्नै वर्ग र समुदाय तर्फ फर्काउने अभियान सुरु भएछः प्रचण्ड

पार्टीलाई आफ्नै वर्ग र समुदाय तर्फ फर्काउने अभियान सुरु भएछः प्रचण्ड

२२ माघ २०८१, मंगलवार १८:४८
२२ माघ २०८१, मंगलवार १८:४८

म्याग्दी-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनु भएको छ।

माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उहाँले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताउनुभयो।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud